images

२०८३ आश्विन २ गते

images
images
images
  • अटो
  • होण्डाद्वारा ३–दिने निःशुल्क सर्भिस क्याम्प तथा...

होण्डाद्वारा ३–दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम

होण्डाद्वारा ३–दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम

images
images
आइतवार, जेठ २५ २०८२
आइतवार, जेठ २५ २०८२
  • नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता, स्याकार ट्रेडिङ कम्पनीले ग्राहक केन्द्रित सेवालाई प्राथमिकता दिँदै विशेष ३ दिने निःशुल्क सर्भिस क्याम्प आयोजना गर्न लागेको छ। काठमाडौं, ललितपुर, भक्तपुर लगायतका सहरहरूलाई लक्षित गर्दै जेठ २७ देखि २९ गतेसम्म ललितपुरको धोबीघाटस्थित होण्डा सर्भिस सेन्टरमा सञ्चलन हुने उक्त क्याम्पमार्फत सेवा तथा सुरक्षाको थप सुनिश्चितता प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ।

    images
    images

    क्याम्प अन्तर्गत २००१ देखि २०१४ मोडलसम्मका कम्पनीद्वारा तोकिएका गाडीहरूमा होण्डा सेफ्टी रिकल कार्यक्रम अन्तर्गत निःशुल्क एयरब्याग परिवर्तन गरिनेछ। साथै, ग्राहकहरूले विभिन्न सेवा सुविधाहरूमा विशेष छुट पनि प्राप्त गर्न सक्नुहुनेछ।  जसअन्तर्गत लेबर चार्जमा १०%, पाट्र्समा ७%, ल्युब्रिकेन्टमा ५%, एसि रिफिलमा २०% र डेन्ट–पेन्ट सेवामा १०% छुट प्रदान गरिनेछ। यसैगरी एचडीएस स्क्यान सेवा समेत निःशुल्क उपलब्ध गराइनेछ।

    कम्पनीले भविष्यमा पनि आफ्ना ग्राहकहरूलाई यस्ता सुविधायुक्त कार्यक्रममार्फत उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ। अतः सम्पूर्ण होण्डा ग्राहकहरूलाई यो अवसरको भरपुर लाभ लिन स्याकार ट्रेडिङ कम्पनी हार्दिक अनुरोध गर्दछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend