images

२०८३ आश्विन २ गते

images
images
images
  • कर्पोरेट
  • ग्लोबल आइएमई बैंकका प्रयोगकर्ताले आइएमई हस्पिटालिटी...

ग्लोबल आइएमई बैंकका प्रयोगकर्ताले आइएमई हस्पिटालिटी तथा इला कम्र्फोट एण्ड रिसोटमा विशेष छुट

ग्लोबल आइएमई बैंकका प्रयोगकर्ताले आइएमई हस्पिटालिटी तथा इला कम्र्फोट एण्ड रिसोटमा विशेष छुट

images
images
मंगलवार, आषाढ १० २०८२
मंगलवार, आषाढ १० २०८२
  • काठमाडौंः ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकले आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशत सम्म छुट पाउने भएका हुन् ।

    images
    images

    ग्लोबल आइएमई बैंक र आइएमई हस्पिटालिटी तथा इला कम्र्फोट एण्ड रिसोट प्रा.लि.बिच यस सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । समझदारीमा बैंकका सहायक महाप्रबन्धक दिलीप पोखरेल र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेको छन् ।

    समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्ड वाहक एवम् बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले आइएमई हस्पिटालिटी द्वारा सञ्चालित होटल तथा रिसोर्टहरुमा १५ प्रतिशत र मौलाकाली केबलकारको टिकटमा १० प्रतिशत छुट पाउनेछन् ।

    images
    images

    आइएमई समूहको लगानीमा देशका विभिन्न स्थानहरूमा पर्यटक तथा पाहुनाहरूका लागि होटल तथा रिसोर्टहरु सञ्चालन गरिरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend