images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • प्रभु महालक्ष्मी लाइफको करिब डेढ लाख...

प्रभु महालक्ष्मी लाइफको करिब डेढ लाख कित्ता शेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको करिब डेढ लाख कित्ता शेयर बिक्रीमा

images
images
शुक्रवार, आषाढ २० २०८२
शुक्रवार, आषाढ २० २०८२
  • काठमाडौं । प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा राखिएको छ।कम्पनीको संस्थापक समूहको १ लाख ४८ हजार ६०० कित्ता शेयर बिक्रीमा राखिएको छ। उक्त शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिदका लागि निवेदन दिन पाउने छन्।

    images
    images

    संस्थापक शेयरधनीहरुले शेयर खरिदका लागि ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कमपनीको केन्द्री कार्यालयमा आवेदन दिन सक्ने छन्।

    तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जानकारी दिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend