images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • प्रभु बैंकको २१ लाख बढी कित्ता...

प्रभु बैंकको २१ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु बैंकको २१ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौं। प्रभु बैंक लिमिटेडले २१ लाख ५ हजार ६७५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

    images
    images

    बैंकको संस्थापक समूहको यो सेयरमा बैंकका संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद निवेदन दिन सक्नेछन्। यसअघि ३५ दिने सूचना निकालेर बैंकले विद्यमान संस्थापक सेयरधनीलाई सेयर बिक्री खुला गरेकोमा खरिद निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई बैंकले सेयर बिक्री खुला गरेको हो।सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend