images

२०८३ आश्विन २ गते

images
images
images
  • अटो
  • याडियाको बिजुली स्कुटरमा ४५००० छुट, सित्तैमा...

याडियाको बिजुली स्कुटरमा ४५००० छुट, सित्तैमा हेल्मेट र रेनकोट

याडियाको बिजुली स्कुटरमा ४५००० छुट, सित्तैमा हेल्मेट र रेनकोट

images
images
बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२
  • काठमाडौँ । विश्वकै प्रमुख मध्येको एक इलेक्ट्रिक दुई पाङ्ग्रे ब्रान्ड याडियाले नेपाली ग्राहकहरूका लागि एक विशेष उपहारमूलक अफर ल्याएको छ । कम्पनीले २ लाख ३० हजार रुपैयाँमा बिक्री भइरहेको याडिया ई ८ एस प्रो (YADEA E8S Pro) केवल १,८५,००० मै उपलब्ध गराएको हो ।याडियाले यो अफर अहिले सीमित स्टकका लागि मात्र ल्याइएको जनाएको छ । सुविधा, स्टाइल र शक्ति सबैमा अब्बल रहेको दाबी गरिएको याडिया ई ८ एस प्रो खरिद गर्ने ग्राहकहरूलाई याडिया ब्रान्डको हेल्मेट, रेनकोट र पेन उपहार स्वरूप प्रदान गर्दै आएको छ ।

    images
    images

    “हामीले पाएको विश्वव्यापी सफलताको श्रेय हाम्रा विश्वासिला ग्राहकहरूलाई जान्छ । यो अफर उहाँहरूप्रतिको हाम्रो कृतज्ञता हो,” कुजु नेपाल प्रालिले भनेको छ । जुन नेपालका लागि याडियाको आधिकारिक वितरक हो ।याडिया यो इलेक्ट्रिक स्कुटरमा ६० किमि/प्रति घण्टाको टप स्पिड रहेको छ । जसले एक पटकको फुल चार्जमा अधिकतम १५० किमि रेन्ज दिने दाबी गरिएको छ ।

    स्कुटरमा ७२ भोल्ट ३८ एएच ग्राफिन ब्याट्री, ३००० वाटसम्मको मोटर पावर, १२ इन्चको एलोय रिम, हाइड्रोलिक सस्पेन्सन र ३२ लिटरको अन्डर सिट बुट स्पेस जस्ता फिचर छन् । अगाडि भागमा चम्किलो डिजिटल डिस्प्ले राखिएको छ भने स्मार्ट इन्डिकेटर समेत यसमा पाउन सकिन्छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend