images

२०८३ आश्विन २ गते

images
images
images

सानिमा रिलायन्स लाइफको संस्थापक सेयर बिक्रीमा

सानिमा रिलायन्स लाइफको संस्थापक सेयर बिक्रीमा

images
images
सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • काठमाडौं।  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा राखिएको छ।कम्पनीले १६ लाख ४७ हजार ५८४ कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

    images
    images

    निवेदन काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ। सेयर खरिदका लागि भदौ २ गतेभित्र निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ।

    तोकिएको अवधिमा संस्थापक सेशेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा कम्पनीले यो सेयर अन्य व्यक्ति तथा संस्थाले बिक्री खुला गर्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend