images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख १४ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।बैंकले ६ जना संस्थापक सेयरधनीको २ लाख १४ हजार ४९ कित्ता सेयर बिक्रीमा राखेको हो। यस सेयरमा हाललाई बैंककै संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

    images
    images

    निवेदन पेस गर्न ३५ दिनको समय दिइएको छ भने इच्छुक संस्थापक सेयरधनीले उक्त अवधिभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा सेयर खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

    तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरु सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा बैंकले अन्य व्यक्ति तथा संस्थालाई यो सेयर बिक्री खुला गर्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend