images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • सेयर खाता खोल्न राष्ट्रिय परिचय पत्र...

सेयर खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरिँदै

सेयर खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरिँदै

images
images
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • नेपाली नागरिकलाई अब सेयर कारोबार गर्ने डिम्याट खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएको छ। राष्ट्रिय परिचय पत्रलाई ग्राहक पहिचान पत्रसँग आवद्ध गर्न लागिएको हो। 

    images
    images

    नयाँ हितग्राही खाता (डिम्याट) खोल्दा नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचपपत्र नम्बर अनिवार्य रूपमा लिने व्यवस्था गर्न नेप्से र सिडिएस एण्ड क्लियरिङलाई धितोपत्र बोर्डले निर्देशन दिने भएको छ।   धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८२८३ को लागि ल्याएको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गर्ने उल्लेख गरेको छ। 

    राष्ट्रिय परिचपपत्र नम्बर राखी एकै व्यक्तिको खाताको यकिन अभिलेख देखिने गरी राख्न प्राविधिक रूपमा आवश्यक तयारी गर्न नेप्से र सिडिएस एण्ड क्लियरिङलाई धितोपत्र बोर्डले निर्देशन दिने भएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend