images

२०८३ आश्विन २ गते

images
images
images
  • कर्पोरेट
  • सिद्धार्थ बैंकका ग्राहकलाई जावेद हबिब हेयर...

सिद्धार्थ बैंकका ग्राहकलाई जावेद हबिब हेयर एन्ड ब्युटी सैलुनमा छुट

सिद्धार्थ बैंकका ग्राहकलाई जावेद हबिब हेयर एन्ड ब्युटी सैलुनमा छुट

images
images
बिहिवार, श्रावण ८ २०८२
बिहिवार, श्रावण ८ २०८२
  • काठमाडौं । सिद्धार्थ बैंक र जावेद हबिब हेयर एन्ड ब्युटी सैलुनबीच बैंकका ग्राहकलाई सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।  

    images
    images

    सम्झौताअनुसार, काठमाडौंको ठमेलमा रहेको छायाँ सेन्टरमा अवस्थित जावेद हबिब हेयर एन्ड ब्युटी सैलुनमा ग्राहकले सम्पूर्ण सेवाहरूमा डेबिट कार्ड प्रयोग गरेमा १५ प्रतिशत छुट पाउनेछन् । क्रेडिट कार्ड प्रयोग गरेमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

    यस समन्वयबारे थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend