images

२०८३ आश्विन २ गते

images
images
images
  • कर्पोरेट
  • सारंग हेल्थ केयरमा सिद्धार्थ बैंकका ग्राहकलाई...

सारंग हेल्थ केयरमा सिद्धार्थ बैंकका ग्राहकलाई १०% सम्मको छुट

सारंग हेल्थ केयरमा सिद्धार्थ बैंकका ग्राहकलाई १०% सम्मको छुट

images
images
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • काठमाडौं ।  सिद्धार्थ बैंक र सारंग हेल्थ केयर बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।  सम्झौता अनुसार बखुडोल, ललितपुर स्थित सारंग हेल्थ केयरमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी क्लिनिकल सेवाहरूको भुक्तानी गर्दा ५% सम्मको छुट तथा ल्याबोरेटरी सेवाहरूको भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्ने छन्।

    images
    images

    यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend