images

२०८३ आश्विन २ गते

images
images
images

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

images
images
आइतवार, श्रावण १८ २०८२
आइतवार, श्रावण १८ २०८२
  • काठमाडौं ।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका संस्थापक सेयरधनीले १ लाख ३० हजार ४४२ कित्ता सेयर बिक्रीका लागि कम्पनीमा निवेदन पेस गरेकोले कम्पनीले सो सेयर बिक्री गर्न लागेको हो ।

    images
    images

    यस सेयरको मूल्य प्रतिकित्ता २०३ रुपैयाँ रहेको छ । सेयरमा आवेदन दिदा सो मूल्यमा नघट्ने गरी दिनुपर्नेछ । संस्थापक सेयरमा पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई नै दिनुपर्ने भएकाले खरिद गर्न इच्छुक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन पेस गर्न सक्नेछन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend