images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नेशनल लघुवित्तको करिब १ लाख कित्ता...

नेशनल लघुवित्तको करिब १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

नेशनल लघुवित्तको करिब १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
मंगलवार, श्रावण २० २०८२
मंगलवार, श्रावण २० २०८२
  • काठमाडौं।नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको विभिन्न १० जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको करिव संस्थापक सेयर बिक्रीमा राखिएका संस्थाले कुल ९४ हजार ८७० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

    images
    images

    उक्त सेयरमा संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।तोकिएको मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend