images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न पाँच जना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ३१ हजार २०४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

    images
    images

    उक्त सेयरमा हाल बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्।यसका लागि ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर विवरण खुलाएर काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा निवेदन दिनु पर्नेछ। तोकिएको समयभित्र निवेदन नपरेमा बाँकी रहेको सेयर सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend