images

२०८३ आश्विन २ गते

images
images
images
  • अटो
  • रिदारा नेपालद्वारा नाडा अटो शोमा ईभी...

रिदारा नेपालद्वारा नाडा अटो शोमा ईभी पिकअप आरडी६ सार्वजनिक

रिदारा नेपालद्वारा नाडा अटो शोमा ईभी पिकअप आरडी६ सार्वजनिक

images
images
मंगलवार, भाद्र ३ २०८२
मंगलवार, भाद्र ३ २०८२
  • काठमाडौं ।  रिदारा नेपालले आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक पिकअप Riddara RD6 लाई यस वर्षको NADA Auto Show–2025 मा प्रदर्शनी गर्ने भएको छ। कम्पनीले भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने मेलामा Stall No. B5 मा RD6 प्रस्तुत गर्ने जनाएको छ।RD6 उत्कृष्ट डिजाइन, शक्तिशाली प्रदर्शन र अत्याधुनिक ईभी प्रविधिले सुसज्जित भएको कम्पनीको दाबी छ। आगन्तुकहरूले यस प्रदर्शनीमा गाडीलाई नजिकैबाट अवलोकन गर्ने र अनुभव गर्ने अवसर पाउनेछन्।

    images
    images

    यसै अवसरमा, कम्पनीले विशेष NADA अफर सार्वजनिक गर्दै केवल रु. ९.९९ लाखको डाउन पेमेंटमा RD6 प्राप्त गर्न सकिने व्यवस्था गरेको छ। कम्पनीका अनुसार यसले ग्राहकलाई नेपालको पहिलो प्रिमियम EV पिकअप सहज रूपमा आफ्नो बनाउन मद्दत गर्नेछ।रिड्डारा नेपालले अटोप्रेमी, ईभी उत्साही तथा साहसिक यात्राप्रेमीहरूलाई भदौ ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने मेलामा उपस्थित भई RD6 को अनुभव लिन आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend