images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • विकास हाइड्रोपावरको सेयर सूचीकृत, बुधबार कतिमा...

विकास हाइड्रोपावरको सेयर सूचीकृत, बुधबार कतिमा हुन्छ कारोबार?

विकास हाइड्रोपावरको सेयर सूचीकृत, बुधबार कतिमा हुन्छ कारोबार?

images
images
मंगलवार, भाद्र ३ २०८२
मंगलवार, भाद्र ३ २०८२
  • विकास हाइड्रोपावर कम्पनीको सेयर सूचीकृत भएको छ। कम्पनीको ९० लाख ९१ हजार कित्ता सेयर सूचीकृत भएको हो। 

    images
    images

    कम्पनीको सेयर बुधबारबाट कारोबारमा आउनेछ। कम्पनीले पहिलो कारोबारको लागि ९७ रूपैयाँ ४३ पैसादेखि दुई सय ९२ रूपैयाँ २९ पैसाको मूल्य रेन्ज पाउने भएको छ। 

    नेप्सेले कम्पनीहरूको नेटवर्थको तीन गुणासम्मको मूल्य पहिलो कारोबारको लागि दिने गर्छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend