images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

images
images
बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ २०८२
  • काठमाडौं ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयरधनीका नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकको शेयर धनीको नाममा रहेको एक हजार ३१५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

    images
    images

    बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले संस्थापक शेयर बिक्रीमा राखेको छ । उक्त शेयरमा जोकोही व्यक्ति, संस्था वा संस्थापक शेयरधनीले आवेदन दिन सक्ने छन् ।

    शेयर खरिद गर्न इच्छुकले बुधबार (भदौ ४ गते) देखि २४ गतेसम्म प्रतिकित्ता के कति दररेटले खरिद गर्ने सोको खुलाएर आवेदन दिनुपर्ने छ । आवेदन मुक्तिनाथ क्यापिटल लिमिटेडमा दिनुपर्ने छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend