images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नेप्सेमा ९.७० अंकको गिरावट, ५...

नेप्सेमा ९.७० अंकको गिरावट, ५ अर्ब २० करोडको सेयर कारोबार

नेप्सेमा ९.७० अंकको गिरावट, ५ अर्ब २० करोडको सेयर कारोबार

images
images
बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ २०८२
  • काठमाडौं ।  साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ९.७० अंकले घटेर २७६७.२० को विन्दुमा कायम भएको छ ।नेप्सेमा यसदिन ३२३ कम्पनीको १ करोड ५२ लाख ६६ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २० करोडको सेयर कारोबार भएको छ । 

    images
    images

    आज विकास हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । चन्द्रगिरी हिल्सका लगानीकर्ताले ७.४२ प्रतिशत र एबिएल डिबेञ्चर २०८६ का इकाईधनीले ७.१४ प्रतिशतका दरले कमाएका छन् ।पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ९.०३ प्रतिशतका दरले गुमाए ।

    यसदिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २५ करोड  लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा हिमालयन रिइन्स्योरेन्सको २१ करोड ७६ लाख रुपैयाँ र तेस्रोमा चन्द्रागिरी हिल्सको १९ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend