images

२०८३ आश्विन २ गते

images
images
images

भेन्चर हायर पर्चेजले आईपीओ जारी गर्ने

भेन्चर हायर पर्चेजले आईपीओ जारी गर्ने

images
images
शुक्रवार, भाद्र ६ २०८२
शुक्रवार, भाद्र ६ २०८२
  • भेन्चर हायर पर्चेज लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जार गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको हो । 

    images
    images

    कम्पनीले भदौ २७ गते साधारणसभाको मिति तोकेको हो । कम्पनीको दर्ता कार्यालयमा दिउँसो ३ बजेबाट सभा सुरु हुनेछ । कम्पनीले सभामा आईपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । 

    त्यस्तै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु पनि रहनेछन् । साथै, १० प्रतिशत लाभांश प्रस्ताव पनि पेश हुनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend