images

२०८३ आश्विन २ गते

images
images
images

सागर डिष्टिलरीको आइपीओ बाँडफाँड

सागर डिष्टिलरीको आइपीओ बाँडफाँड

images
images
आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ २०८२
  • काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले साधारण शेयर (आइपीओ) बाँडफाँड गरेको छ। नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको आइपीओ बाँडफाँड शुक्रबार गरेको हो।एक लाख ४५ हजार २०० कित्ता शेयर विदेशमा भएको नेपालीका लागि निष्काशन गरेको थियो। १४ हजार ५२० जना आवेदकलाई १०/१० कित्ताका दरले आइपीओ पाएका छन्।

    images
    images

    प्रतिकित्ता १०० रुपियाँका दरले कम्पनीले गत साउन २८ देखि भदौ १ गतेसम्म विदेशीका लागि आइपीओ निष्काशन गरेको थियो।आइपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ। अब सर्वसाधारणका लागि आइपीओ निष्काशन हुने छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend