images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • ग्लोबल आइएमई क्यापिटलले २० प्रतिशत लाभांश...

ग्लोबल आइएमई क्यापिटलले २० प्रतिशत लाभांश दिने

ग्लोबल आइएमई क्यापिटलले २० प्रतिशत लाभांश दिने

images
images
बुधवार, भाद्र ११ २०८२
बुधवार, भाद्र ११ २०८२
  • काठमाडौं ।  ग्लोबल आइएमई क्यापिटल लिमिटेडले २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले लाभांश पारित सहित वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले १८ औँ वार्षिक साधारणसभा असोज १ गते काठमाडौंको लाजिम्पाटमा दिउँसो ४ः३० देखि सुरु हुने छ । 

    images
    images

    सभाले आर्थिक वर्ष २०८१-८२ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत अर्थात ९ करोड ८७ करोड सतासी लाख ८३ हजार रुपैयाँ कर सहित पारित गर्ने छ । साथै, सभाले लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमीक निर्धारण गर्ने समेत एजेण्डा रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend