images

२०८३ आश्विन २ गते

images
images
images

स्वस्तिक लघुवित्तको आइपिओ बाँडफाँट,नतिजा कसरी हेर्ने?

स्वस्तिक लघुवित्तको आइपिओ बाँडफाँट,नतिजा कसरी हेर्ने?

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आइपिओ बाँडफाँट भएको छ। १९ हजार ५१९ आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।यस कम्पनीको आइपिओमा २४ लाख ४० हजार ४६० आवेदकले कुल २ करोड ७४ हजार ५७० कित्ता सेयर माग गर्दै आवेदन दिएका थिए।

    images
    images

    लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले आइपिओ बाँडफाँट गरेको हो।लगानीकर्ताले बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको वेबसाइट र ‘मेरो सेयर’ एकाउन्टमार्फत नतिजा हेर्न सक्नेछन्।यस्तै, कम्पनीको वेबसाइट र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइटबाट पनि नतिजा जाँच गर्न सकिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend