images

२०८३ आश्विन २ गते

images
images
images

नेप्सेमा हाथवे इन्भेष्टमेन्टको शेयर मूल्य समायोजन

नेप्सेमा हाथवे इन्भेष्टमेन्टको शेयर मूल्य समायोजन

images
images
शुक्रवार, भाद्र १३ २०८२
शुक्रवार, भाद्र १३ २०८२
  • काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समायोजन भएको छ ।

    images
    images

    हाथवेले १२ प्रतिशत बोनस शेयर वितरण गर्दै छ । त्यसका लागि शुक्रबार (भदौ १३ गते) एक दिनका लागि बुक क्लोज गरेको छ । बिहीबार बजार बन्द भएपछि शेयर मूल्य समायोजन भएको हो । 

    कम्पनीको बिहीबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १२५८.९९ रुपैयाँलाई आधार बनाएर मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि प्रतिकित्ता ११२४.१० रुपैयाँ शेयर मूल्य कायम भएको छ । आइतबारबाट कारोबारमा आउँने छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend