images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • उपकार लघुवित्तको १ लाख ८९ हजार...

उपकार लघुवित्तको १ लाख ८९ हजार कित्ता सेयर बिक्रीमा

उपकार लघुवित्तको १ लाख ८९ हजार कित्ता सेयर बिक्रीमा

images
images
बिहिवार, भाद्र १९ २०८२
बिहिवार, भाद्र १९ २०८२
  • काठमाडौं।  उपकार लघुवित्त वित्तीय संस्थाले १ लाख ८९ हजार बढी कित्ता सेयर आज भदौ १९ गतेबाट बिक्रीमा राखेको छ।बाँकेको कोहलपुरस्थित महिला उपकार मञ्चको नाममा रहेको संस्थाको १ लाख ८९ हजार ७९४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

    images
    images

    बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता तोकिएको छ। इच्छुक संस्थापक सेयरधनीले सेयर खरिदका लागि निवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।सेयर खरिदका लागि निवेदन दिँदा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि दिन सकिनेछ। निवेदन ३५ दिनभित्र पेस गर्नुपर्नेछ।

    सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीले काठमाडौंको थापाथलीस्थित ट्रेड टावरमा रहेको एनआईसी एसिया क्यापिटलको कार्यालय र कोहलपुर–११ स्थित उपकार लघुवित्तको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend