images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • प्रभु बैंकको सवा ९ लाख बढी...

प्रभु बैंकको सवा ९ लाख बढी कित्ता सेयर बिक्रीमा

प्रभु बैंकको सवा ९ लाख बढी कित्ता सेयर बिक्रीमा

images
images
सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • काठमाडौं । प्रभु बैंकको सवा ९ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।बैंकको संस्थापक समूहको ९ लाख ३१ हजार ८६० कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई बैंकका संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

    images
    images

    इच्छुक संस्थापक शेयरधनीले शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।तोकिएको

    अवधिभित्र संस्थापक सेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend