images

२०८३ आश्विन २ गते

images
images
images

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

images
images
शुक्रवार, आश्विन ३ २०८२
शुक्रवार, आश्विन ३ २०८२
  • कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको १ हजार ३२२ कित्ता सेयर बिक्री गर्ने भएको हो ।  सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याएको बैंकले जनाएको छ।

    images
    images

    सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र बैंकका संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा सो सेयर अन्य सर्वसाधारणलाई बिक्री गरिने  बैंकले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend