images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नेप्सेमा २७.८९ अंकको गिरावट, ४ अर्ब...

नेप्सेमा २७.८९ अंकको गिरावट, ४ अर्ब १२ करोडमा झर्‍यो कारोबार

नेप्सेमा २७.८९ अंकको गिरावट, ४ अर्ब १२ करोडमा झर्‍यो कारोबार

images
images
बुधवार, आश्विन ८ २०८२
बुधवार, आश्विन ८ २०८२
  • काठमाडौं ।  बुधबार सेयर बजार नेप्से परिसूचक २७.८९ अंकले घटेर २६५४.३५ को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३१७ कम्पनीको ९४ लाख ८ हजार ६६३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १२ करोड माथिको सेयर कारोबार भएको छ ।

    images
    images

    आज यूनियन हाइड्रोपावरको सर्वाधिक २२ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १७ करोड ३२ लाख रुपैयाँ र हिमालयन रिइनस्योरेन्सको १३ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    आज माथिल्लो मैलुङ खोला जलविद्युत र सिटी होटल्सका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, हिम स्टार ऊर्जाका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाए ।उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक ५ प्रतिशतका दरले गुमाएका छन् ।आज नेप्सेमा कारोबार भएका कम्पनीहरुमध्ये ५३ कम्पनीको सेयर मूल्य बढ्दा भने १९३ कम्पनीको सेयर मूल्य घटेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend