images

२०८३ आश्विन २ गते

images
images
images

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

images
images
सोमवार, मंसिर ८ २०८२
सोमवार, मंसिर ८ २०८२
  • काठमाडौं । कुमारी बैंकका संस्थापक शेयरधनीहरूले झण्डै आठ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन् । सोमबार एक सूचना जारी गर्दै बैंकले सात हजार आठ सय ८२ कित्ता शेयर बिक्रीमा राखेको जनाएको छ ।

    images
    images

    पहिलोपटक जारी गरिएको सूचना संस्थापक शेयरधनीहरूको लागि जारी गरिएको हो । यो संस्थापक शेयर धनीले ३५ दिनभित्र खरिद नगरेको खण्डमा सर्वसाधारणका लागि खुला गरिने बैंकले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend