images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • कुमारी बैंकको १ लाख कित्ता संस्थापक...

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
बुधवार, मंसिर १० २०८२
बुधवार, मंसिर १० २०८२
  • कुमारी बैंक लिमिटेडले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख २ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । 

    images
    images

    उक्त सेयर खरिदका लागि हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।तोकिएको म्यादभित्र सेयर खरिदका लागि आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend