images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • कुमारी बैंकको साढे ३ लाख कित्ता...

कुमारी बैंकको साढे ३ लाख कित्ता संस्थाप सेयर बिक्रीमा

कुमारी बैंकको साढे ३ लाख कित्ता संस्थाप सेयर बिक्रीमा

images
images
बुधवार, मंसिर २४ २०८२
बुधवार, मंसिर २४ २०८२
  • कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले साढे ३ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । 

    images
    images

    बैंकले ३ लाख ५१ हजार ३२७ कित्ता संस्थापक सेयर बिक्री गर्नका लागि ३५ दिने सूचना जारी गरेको हो । हाल बैंकको उक्त सेयरमा बैंककै संस्थाप सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । सेयर किन्न इच्छुक सेयरधनीहरुले ३५ दिन भित्र कुमारी क्यापिटलको नक्सालमा नागपोखरी वा कुमारी बैंकको प्रधानकार्यालय टंगालमा आइपुग्ने गरि आवेदन दिुनु पर्नेछ । 

    विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नआएको खण्डमा आम सार्वसाधरणले खरिद गर्न पाउने गरि लिलाम बिक्री गरिने बैंकले जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend