images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नेशनल लघुवित्तले १५ प्रतिशत लाभांश वितरण...

नेशनल लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने

नेशनल लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने

images
images
बुधवार, पौष २ २०८२
बुधवार, पौष २ २०८२
  • नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।पुस १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    images
    images

    सोमध्ये १४.२५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend