images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • सिटिजन्स बैंकको १४ हजार कित्ता सेयर...

सिटिजन्स बैंकको १४ हजार कित्ता सेयर बिक्रीमा

सिटिजन्स बैंकको १४ हजार कित्ता सेयर बिक्रीमा

images
images
बिहिवार, पौष १० २०८२
बिहिवार, पौष १० २०८२
  • काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १४ हजार १२०.०७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम संस्थापक सेयर बेच्दा पहिलो प्राथमिकता सोही संस्थाकै विद्यमान संस्थापक सेयरधनीलाई दिनु पर्ने भएकाले बैंकका संस्थापक सेयरधनीले किन्न पाउनेछन्।

    images
    images

    सेयर किन्न चाहने सिटिजन्स बैंकका विद्यमान संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।बेच्न राखिएको संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। तोकिएको ३५ दिनभित्र संस्थापक सेयरधनीबाट सेयर किन्न निवेदन प्राप्त नभएमा बाँकी सेयर सर्वसाधारणलाई बेच्न प्रक्रिया थालिने बैंकले जानकारी दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend