images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • कुमारी बैंकको १४ लाख ६२ हजार...

कुमारी बैंकको १४ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको १४ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • काठमाडौं- कुमारी बैंकको १४ लाख ६२ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।बैंकको संस्थापक समूहको १४ लाख ६२ हजार ९३५ कित्ता सेयर बिक्रीमा राखिएको हो। हाललाई यो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

    images
    images

    सेयर खरिदका लागि काठमाडौंको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालय र काठमाडौंको टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन पेस गर्न सकिनेछ। निवेदन ३५ दिनभित्र पेस गर्नुपर्नेछ।तोकिएको अवधिसम्म विद्यमान संस्थापकबाट कुनै पनि निवेदन प्राप्त नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend