images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
मंगलवार, माघ १३ २०८२
मंगलवार, माघ १३ २०८२
  • काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको करिब साढे ३ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।बैंकको संस्थापक समूहको ३ लाख ४८ हजार ८५३ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

    images
    images

    निवेदन ३५ दिनभित्र दिनुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित बैंकको सेयर रजिस्ट्रारको कार्यालयमा पेस गर्न सकिनेछ।तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend