images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो...

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

images
images
बिहिवार, माघ २२ २०८२
बिहिवार, माघ २२ २०८२
  • काठमाडौं- साताको पाँचौं कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.३७ अंक घटेर २६८१.१३ विन्दुमा झरेको छ।यस सेसनमा २ करोड २१ लाख ६६ हजार २५४ रुपैयाँ ८० पैसाको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ५० कम्पनीको ४६ हजार २९६ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये १८ कम्पनीको सेयर मूल्य बढ्दा २३ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend