images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा ३.६३ अंकले बढ्यो...

प्रि ओपन सेसनमा ३.६३ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ३.६३ अंकले बढ्यो नेप्से

images
images
आइतवार, माघ २५ २०८२
आइतवार, माघ २५ २०८२
  • काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.६३ अंक बढेर २७१२.३३ विन्दुमा आइपुगेको छ।यस सेसनमा २ करोड ३५ लाख २६ हजार ३९४ रुपैयाँ ७० पैसाको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ६२ कम्पनीको ५८ हजार २४८ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये २९ कम्पनीको सेयर मूल्य बढ्दा २६ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend