images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा ३.४६ अंकले बढ्यो...

प्रि ओपन सेसनमा ३.४६ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ३.४६ अंकले बढ्यो नेप्से

images
images
सोमवार, फाल्गुण ४ २०८२
सोमवार, फाल्गुण ४ २०८२
  • काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.४६  अंक बढेर २६७४.५३ विन्दुमा आइपुगेको छ।यस सेसनमा ४८ लाख ४० हजार ८८४ रुपैयाँ ४० पैसाको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ५० कम्पनीको ९ हजार ८६९ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये २१ कम्पनीको सेयर मूल्य बढ्दा २० कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend