images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.२३...

प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.२३ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.२३ अंकले बढ्यो

images
images
सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • काठमाडौं । सेयर  कारोबार साताको पहिलो दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक एकल अंकल बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ५.२३ अंकले बढेर २६५८.६३ विन्दुमा अडिएको छ।

    images
    images

    प्रि ओपन सेसनमा ४८ वटा स्क्रिप्सको १७ हजार ६० कित्ता सेयर ८९ लाख ४ हजार १५८ रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएकामध्ये २१ वटा स्टक्सको मूल्य बढ्दा २२ वटाको घट्यो। बाँकी ५ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend