images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन : नेप्से परिसूचक...

प्रि ओपन सेसन : नेप्से परिसूचक ६.५६ अंकले घटेर बन्द

प्रि ओपन सेसन : नेप्से परिसूचक ६.५६ अंकले घटेर बन्द

images
images
मंगलवार, आषाढ २३ २०८३
मंगलवार, आषाढ २३ २०८३
  • काठमाडौं । साताको दोस्रो सेयर कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ६.५६ अंकले घटेर २६२०.५४ विन्दुमा अडिएको छ।

    images
    images

    प्रि ओपन सेसनमा ४८ वटा स्क्रिप्सको १ हजार ७०४ कित्ता सेयर ९ लाख १० हजार  ४५६ रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएकामध्ये ९ वटा स्टक्सको मूल्य बढ्दा ३६ वटाको घट्यो। १ वटा स्टकको मूल्य स्थिर रह्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend