images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक १५...

प्रि ओपन सेसनमा नेप्से परिसूचक १५ अंकले घट्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक १५ अंकले घट्यो

images
images
सोमवार, श्रावण ४ २०८३
सोमवार, श्रावण ४ २०८३
  • काठमाडौं : सेयर कारोबार साताको पहिलो दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १५.५७ अंकले घटेर २६६१.९७ विन्दुमा अडिएको हो।

    images
    images

    प्रि ओपन सेसनमा ७३ वटा स्टक्सको २ करोड ९६ लाख ८० हजार ४७४ रुपैयाँमा सेयर खरिदबिक्री भए। जसमध्ये ३४ वटा स्टक्सको मूल्य बढ्दा ३३ वटाको घट्यो। बाँकी ६ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend