images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक १६.९१...

प्रि ओपन सेसनमा नेप्से परिसूचक १६.९१ अंकले घट्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक १६.९१ अंकले घट्यो

images
images
बिहिवार, श्रावण ७ २०८३
बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौं : बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १६.९१ अंकले घटेर २६९५.६३ विन्दुमा अडिएको होप्रि ओपन सेसनमा ७० वटा स्क्रिप्सको २२ हजार ५५ कित्ता सेयर १ करोड १९ लाख ८४ हजार ९०६ रुपैयाँमा खरिदबिक्री भए।

    images
    images

    यो समयमा कारोबारमा आएकामध्ये १३ वटा स्टक्सको मूल्य बढ्दा ५५ वटाको घट्यो। १ वटा स्टकको मूल्य भने यो समयमा स्थिर रह्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend