images

२०८३ आश्विन २ गते

images
images
images
  • अटो
  • 'बीएआईसी बीजे-३०ई' अब नेपाली बजारमा प्रवेश...

'बीएआईसी बीजे-३०ई' अब नेपाली बजारमा प्रवेश गर्ने तयारीमा

'बीएआईसी बीजे-३०ई' अब नेपाली बजारमा प्रवेश गर्ने तयारीमा

images
images
बिहिवार, श्रावण १४ २०८३
बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौं । अफ–रोड यात्रा र दैनिक प्रयोग दुवैलाई ध्यानमा राखेर विकास गरिएको बीएआईसी बीजे-३०ई (BAIC BJ30e) अब लक्ष्मी ग्रुपमार्फत नेपाली बजारमा प्रवेश गर्ने तयारीमा छ।‘Born Rugged’ अवधारणामा आधारित यो प्लग–इन हाइब्रिड एसयूभी आकर्षक डिजाइन, आधुनिक प्रविधि र अफ–रोड क्षमताको संयोजनका साथ सहरका सडकदेखि चुनौतीपूर्ण बाटोसम्म आत्मविश्वासका साथ यात्रा गर्न सक्षम रहेको कम्पनीले जनाएको छ।

    images
    images

    नेपालमा प्रविधि युक्त र दमदार एसयूभीप्रतिको बढ्दो आकर्षणबीच BAIC BJ30e को आगमनले उपभोक्तालाई नयाँ विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ।उत्कृष्ट अफ–रोड क्षमता, स्मार्ट फिचर र आधुनिक प्रविधिसहित यो एसयूभीले नेपालको विकसित हुँदै गएको एसयूभी बजारमा आफ्नो छुट्टै पहिचान बनाउने विश्वास गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend