images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य...

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

images
images
बिहिवार, भाद्र ४ २०८३
बिहिवार, भाद्र ४ २०८३
  • काठमाडौं ।  बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा परिसूचक ०.७४ अंकले बढेर २६२२.९७ विन्दुमा पुगेको हो।

    images
    images

    प्रि ओपन सेसनमा ५१ वटा स्क्रिप्सको १७ हजार ७७५ कित्ता सेयर ७७ लाख २३ हजार ९६० रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएकामध्ये  १७ वटा स्टक्सको मूल्य बढ्दा २६ वटाको घट्यो। ५ वटा स्टक्सको मूल्य स्थिर रह्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend