images

२०८३ आश्विन २ गते

images
images
images

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

images
images
शनिवार, भाद्र ६ २०८३
शनिवार, भाद्र ६ २०८३
  • काठमाडौँ, ६ भदौ । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा अवरुद्ध भएका छन् ।

    images
    images

    म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्डमा आज बिहान करिब ५ः३० बजे सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरी प्रधानकार्यालयले जनाएको छ । 

    त्यसैगरी, मनाङको नासो गाउँपालिका–३ खोत्रोमा आज बिहान ३ः०० बजे खसेको पहिरोले चामे–बेँसीसहर सडक पूर्णरूपमा अवरुद्ध भएको छ । अवरुद्ध  दुवै सडक खुलाउने प्रयास जारी छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend