images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • प्रभु महालक्ष्मी लाइफको १३ लाख बढी...

प्रभु महालक्ष्मी लाइफको १३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको १३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
आइतवार, भाद्र ७ २०८३
आइतवार, भाद्र ७ २०८३
  • काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आम सर्वसाधारणले समेत आवेदन दिने पाउने गरि १ लाख ३५ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले यस अघि संस्थापक सेयरधनीका लागि आवेदन खुला गरेकोमा आवेदन नपरेकाले आम सर्वसाधारणले समेत आवेदन दिन पाउने गरि १३ लाख ५६ हजार ६०० कित्ता संस्थाकप सेयर बिक्रीमा राखेको हो ।यस अघि कम्पनीले विद्यमान संस्थापक सेयरधनीका लागि वैशाख १५ गते ३५ दिनको सूचना जारी गरेको थियो । सो अवधिभित्र साविकका संस्थापक सेयरधनीहरूबाट कुनै पनि सेयर खरिदका लागि आवेदन नपरेकाले सर्वसाधारणका लागि ७ दिनको सूचना जारी गरेको कम्पनीले जनाएको छ ।

    images
    images

    उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारण व्यक्ति वा संघ–संस्थाहरूले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र नेपाल बीमा प्राधिकरणले तोकेबमोजिमको मापदण्ड कागजातहरू सहित कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौँमा दिनु पर्ने छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend