images

२०८३ आश्विन २ गते

images
images
images

बाढी र पहिरोका कारण विभिन्न मुख्य राजमार्ग अवरुद्ध

बाढी र पहिरोका कारण विभिन्न मुख्य राजमार्ग अवरुद्ध

images
images
शनिवार, भाद्र १३ २०८३
शनिवार, भाद्र १३ २०८३
  • काठमाडौं, १३ भदौ । बाढी, पहिरो तथा सडकमा थुप्रिएको लेदोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्।

    images
    images

    सडक अवरुद्ध हुँदा विभिन्न जिल्लामा यातायात आवागमन प्रभावित भएको छ। सम्बन्धित निकाय तथा सुरक्षा निकायले अवरुद्ध सडकखण्ड खुलाउने तथा यातायात सञ्चालनमा ल्याउने प्रयास जारी राखेका छन्।

    बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

    images
    images

    यो विवरण २०८३ भदौ १३ गते साँझ ५ बजेसम्मको अवस्थामा आधारित रहेको छ।

    May be an image of text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend