images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • असोज ८ गते सानिमा क्यापिटलको...

असोज ८ गते सानिमा क्यापिटलको साधारणसभा आह्वान

असोज ८ गते सानिमा क्यापिटलको साधारणसभा आह्वान

images
images
बुधवार, भाद्र १७ २०८३
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ  । सानिमा क्यापिटलले साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ १६ गते बसकेको सञ्चालक समितिको बैठकले ११ औँ साधारणसभाको मिति घोषणा गरेको हो ।

    images
    images

    उक्त सभा असोज ८ गते अपरान्ह ४ बजे कम्पनीको रजिष्टर्ड कार्यालय नक्सालमा सुरु हुने छ । उक्त सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८२ /०८३ को (एघारौं) वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव विवरण तथा नगद प्रवाह विवरण लगायत सोसंग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८३/८४ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र आर्थिक वर्ष २०८२ /८३ को मुनाफा तथा सो अवधिसम्म रहेको संचित रकम समेतबाट चुक्ता पूँजीको १० प्रतिशतले हुने कर सहितको नगद लाभांश रकम रू.२,५०,००,०००।– (दुई करोड पचास लाख मात्र) वितरण गर्न स्वीकृत गर्ने छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend