images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • ‘हिमालयन ८०–२०’ का इकाईधनीलाई १५ प्रतिशत...

‘हिमालयन ८०–२०’ का इकाईधनीलाई १५ प्रतिशत नगद लाभांश

‘हिमालयन ८०–२०’ का इकाईधनीलाई १५ प्रतिशत नगद लाभांश

images
images
बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौँ । हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘हिमालयन ८०–२०’ को आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरिएको छ । भदौ १७ गते बसेको योजना व्यवस्थापक हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    images
    images

    कम्पनिले गत आवको नाफाबाट इकाईधनीहरुलाई करसहित१५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    Screenshot 2026-09-03 102108

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend