images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • शिवम होल्डिङग्सको विशेष साधारणसभा असोज ५...

शिवम होल्डिङग्सको विशेष साधारणसभा असोज ५ गते

शिवम होल्डिङग्सको विशेष साधारणसभा असोज ५ गते

images
images
आइतवार, भाद्र २१ २०८३
आइतवार, भाद्र २१ २०८३
  • काठमाडौं ।  सिवम होलिडङग्सले विशेष साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैटकले अजो ५ गतेका लागि विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।

    images
    images

    सभा कम्पनीको रजिष्टर्ड कार्यालयको सभाहल, अनामनगर, काठमाडौंमा बिहान साढे ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ । विशेष साधारण सभामा कम्पनीको स्वीकृत प्रबन्धपत्रको दफा ४ को उपदफा (१) मा उल्लिखित उद्देश्यहरू संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव माथि छलफल गरि पारित गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend