images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • असोजमा सकिँदै सोनापुर मिनरल्सको भण्डै २...

असोजमा सकिँदै सोनापुर मिनरल्सको भण्डै २ लाख कित्ता सेयरको लकइन अवधि

असोजमा सकिँदै सोनापुर मिनरल्सको भण्डै २ लाख कित्ता सेयरको लकइन अवधि

images
images
सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौं  । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १ करोड ८४ लाख ७९ हजार ८०० कित्ता सेयरको लकइन अवधि असोज २३ गतेबाट सकिँदैछ । नेपाल धितोपत्र बोर्डमा दर्ता तथा सूचीकृत भएको कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्तामध्ये १ करोड ८४ लाख ७९ हजार ८०० कित्ता सेयर लकइनमा रहेको थियो ।

    images
    images

    कम्पनीको संस्थापकहरूको १ करोड ८४ लाख ५० हजार ३०० कित्ता र कर्मचारीहरूलाई सुरक्षित गरिएको १९ हजार ५०० कित्ता सेयरको लकइन अवधि असोज २३ गतेबाट सकिने भएको हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend