images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • माण्डु हाइड्रोपावरको १ करोड २२ लाख...

माण्डु हाइड्रोपावरको १ करोड २२ लाख कित्ता सेयरको लकइन सकिँदै

माण्डु हाइड्रोपावरको १ करोड २२ लाख कित्ता सेयरको लकइन सकिँदै

images
images
मंगलवार, भाद्र २३ २०८३
मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौँ । माण्डु हाइड्रोपावर लिमिटेडको कुल १ करोड २२ लाख २२ हजार ५५३ कित्ता सेयरको लकइन अवधि आज भदौ २३ गतेपश्चात सकिने भएको छ । जसमा कम्पनीका संस्थापक सेयरधनीहरूको १ करोड २० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई बाँडफाँड गरिएको १ लाख ९३ हजार ७०० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरूलाई बाँडफाँड गरिएको २८ हजार ८५३ कित्ता सेयरको लकइन अवधि आगामी भदौ २३ गतेपछि सकिने भएको हो ।

    images
    images

    कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको दिनदेखि संस्थापक सेयरधनी, आयोजना प्रभावित र कम्पनीमा कार्यरत कर्मचारीहरूको सेयर तीन वर्षसम्म लकइनमा राख्नुपर्ने हुन्छ । कम्पनीले आईपीओ निष्काशन गरी २०८० भदौ २४ गते सर्वसाधारणलाई बाँडफाँड गरेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend